logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहले गर्याे २६ सहसचिव र १० सिडिओकाे सरुवा काे कहाँ परे ? हेर्नुस्


  • राजनीति
  • सोमबार, चैत्र ३ २०७६

गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् ।

सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् ।

तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यस्तै, पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ ।
हेर्नुस् काे कहाँ परे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार