logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ला’ल पत्रले बि’कृती हटाउने हिम्मत गरेकाे छ : नायिका थापा


  • राजनीति
  • सोमबार, चैत्र ३ २०७६

चर्चित नायिका रेखा थापाले वि’प्लव नेतृत्वको नेकपाले भखरै जारी गरेकाे ला’ल पत्रलाइ समर्थन गरेकिछिन् ।

नायिका थापाले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकि छिन् । ‘राजनीति भनेको हुनेखाने र पहुच हुनेको रमिता होइन, राजनीतिले देश र जमिनका मान्छे लाई केन्द्रमा राख्नु पर्छ ‘।

उनले वि’प्लव नेकपाले जारी गरेकाे लाल पत्रका १३ बुदालाइ आफ्नाे फेसबुक पेजमा नाेट गर्दै लेखेकि छिन्
‘मलाई पार्टी भन्दा देश धेरै ठुलो लाग्छ ।
बि’क्रिती हटाउन हिम्मत गर्ने जो सुकै भए पनि तिनलाई धन्यवाद दिनु पर्छ’ ।

हेर्नुस् स्टाटस 

राजनीति भनेको हुनेखाने र पहुच हुनेको रमिता होइन, राजनीतिले देश र जमिनका मान्छे लाई केन्द्रमा राख्नु पर्छ ।
मलाई पार्टी भन्दा देश धेरै ठुलो लाग्छ ।
बिक्रिती हटाउन हिम्मत गर्ने जो सुकै भये पनि तिनलाई धन्यवाद दिनु पर्छ । Thanks a lot ?

१. अरबौ कर छ’ली गर्ने लु’टेरा दुरसञ्चार प्रदायक कम्पनी एनसेलका सिम कार्ड र रिचार्ड कार्ड आयत–निर्यात बिक्री–वितरणमा प्रतिबन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ ।

२. क’थित लघुबित्तीय संस्था र माइक्रोफाइनान्सका नाममा जनता लु’ट्ने र मा’र्ने सम्पूर्ण संस्थाहरुलाई प्रति’बन्ध गर्दै आमकिसान मजदुरलाइ ऋण (कर्जा) नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त स–सम्मान फिर्ता गर्न सम्बन्धित वित्तीय संस्थालाइ हाम्रो पार्टी चेता’वानीमूलक निर्दे’शन गर्दछ ।

३. लागु’औषध दु’व्र्यसनले समाजलाई दिनप्रतिदिन वि’कृत, वि’घटित र अप’राधिकरण पार्दै लगिरहेकाले लागुपदार्थको प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ ।

४. सोझा साझा जनतालाइ गरिबी, आ’र्थिक अभा’व, बेरोजगारी र अशिक्षाको फाइदा उठाउँदै विभिन्न प्रलोभन तथा झु’टो आश्वासन दिएर नेटवर्किङ व्यापारमा संलग्न गराइ ठग्ने गरेकोले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त र’वै’या बन्द गरि विविध कारण सो कार्यमा लागेका दाजुभाई तथा दिदीबहिनीलाई उक्त कार्यमा संलग्न नहुन सुसूचित गर्दै सदस्य बनाउने नाममा असुलिएको सम्पूर्ण रकम क्षतिपूर्ति सहित फिर्ता गर्न सम्बन्धित निकायलाइ हाम्रो पार्टी निर्देश गर्दछ ।

५. मजबुरीमा पारेर वा परेर चर्को व्याजमा ऋण प्रवाह गरि बेघरबार बनाउने सुदखोर, मिटर–व्याजी, साहु–महाजनलाई यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिनुका साथै जो–जस्को छि’नुवा पासका नाममा लिइएका घर जग्गा धन सम्पत्ती अवि’लम्ब फिर्ता गर्न र चर्को ब्या’जदरमा लिएको ऋण नतिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ ।

६. कथित जनप्रतिनिधि भनिने द’ला’ल सत्ताका म’तियारका रुपमा केन्द्रदेखि स्थानीय सम्म क्रियाशील तिनका निर्माण कम्पनी, निर्माण सामाग्री र उनीहरुद्वारा निर्देशित उपभोक्ता समितिलाई तत्काल खा’रेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।

७. भारतीय नम्बर प्लेटका सवारी साधन तथा चल’चित्रमा पूर्णरुपमा रो’क लगाएको हाम्रो पार्टी घोषणा गर्दछ ।

८. का’लोब’जारी गर्ने, उपभोक्ता ठ’ग्ने, खोला–नाला तथा काठ चो’री–पै’ठारी, त’स्करी गर्ने लगायतका अ’वैध कार्य गर्ने क’थि’त उद्योगी, व्यापारी र समयमा काम सम्पन्न नगर्ने र गरे पनि गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई बहि’स्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।

९. विभिन्न नाममा धर्म–स’स्कार, संस्कृ’ति र समा’जविरोधी, व्यापा’रिक प्रयोजनमा गरिने मेला–महोत्सव र महायज्ञ नगर्न र नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ ।

१०. जन’स’त्ताको नी’ति नि’यम र अनु’मति बेगर संञलित एनजिओ तथा आइएनजिओलाई प्र’ति’बन्धि’त गरिएको छ ।

११.गुण्डा’गर्दी, जुवा’तास, जाँ’डरक्सी, बाल तथा बहु विवाह, यौ’न–व्य’भिचार, मानव त’स्क’र, ढुकु’टी लगायत सामाजिक अपराधका मुलकारक भएको हुँदा त्यस्ता कार्य नगर्न–नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।

१२. ज्या’नमारा विषालु रक्सी उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न–नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।

१३. कृषि, पर्यावरणको खिलाप जग्गा जमिन खण्डिकरण गर्ने, शिक्षा र स्वास्थ्य जस्तो सेवाको क्षेत्रमा व्या’पारिकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारी लगायतका भुमा’फिया, शैक्षिक मा’फिया, स्वास्थ्य मा’फिया कमिसनखोरलाई जनपरिषद्को केन्द्रीय नीतिअनुरुप जन’कार’वाही गरिने छ ।

यस्तो छ लाल पत्र
सरकारले वि’प्लव नेतृत्वको नेकपालाइ प्र’ति’बन्ध लगायकाे फागुन २८ गते ठिक एक बर्ष पुग्याे । प्र’तिबन्ध लगाएकाे १ बर्ष पुगेकै दिन ७० कराेड क’मिसन का’ण्डका दाेषि पुर्व मन्त्री तथा सत्तारूढ दल नेकपाका नेता गाेकुल बास्काेटाकाे घरमा श’क्तिशा’ली ब’म बि’स्पाे’ट गर्याे । भए त्यहि भाेेेली पल्ट नेकपाकाे राप्ती ब्यु’राेले पार्टीको तर्फबाट ‘ला’ल पत्र’ सार्वजनिक गर्याे । बिश्लेषक हरुले यश घट’नालाइ राजनीति तथा फाै’जी उच्च’ताकाे हिसावले हेरिरहेका छन् ।

वि’प्लव नेतृत्वको नेकपालाई सरकारले प्रति’बन्ध लगाएको बुधबार एक वर्ष पूरा भयो । सरकारले प्रति’बन्ध लगाएको एक वर्षमा नेकपामा आवद्ध धेरै नेता तथा कार्यकर्ताहरु गिर’फ्तार भए भने केहीको फौ’जी कार’वाहीका क्रममा ज्या’न समेत गयो ।
यसै सन्दर्भमा वि’प्लव नेतृत्वको नेकपाको राप्ती ब्यू’रोले बुधबार जारी गरेको ला’ल–पत्र जारी गर्याे । सरकारले निकाल्ने स्वेतपत्रकै का’उन्टरमा वि’प्लव नेकपाको राप्ती ब्यूरोले लालपत्र निकाल्दै आफूहरु झनै श’क्तिशा’ली र क्रा’न्तिका’री बनेको दाबी गरेको छ ।

यसका साथै उसले आफ्नो जनका’रवाहीलाई अब थप तीब्रता दिने चे’तावानीसमेत दिएको छ । यस्तो छ, वि’प्लव नेकपाको राप्ती ब्यू’रोले जारी गरेको लाल–पत्र ।

नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्ययुरोले ‘ला’ल पत्र’

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले नेपालको विद्यमान संसदीय रा’ज्य व्य’वस्थाको वि’रुद्ध वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापनार्थ ‘ए’की’कृत ज’नक्रा’न्ति’को नवीनतम कार्यदिशाको प्रयोगसहित अघि वढिरहेको छ । नेपाली राजनैतिक आन्दोलन र संसदीय व्यवस्थाको इतिहासमा केपी नेतृत्वको समाजिक द’लाल सरकार सर्वाधिक सं’कट र जनबि’रोधी ह’र्कतका कारण चौतर्फी आ’लोचना, घृ’णा र ति’रस्कारको शि’कार बनेको छ । आफ्ना विदेशी मालिकहरुको आ’शिर्वाद तथा सहयोगमा सम्पन्न गरिएको संसदीय तथा स्थानीय निर्वाचनको नौट’ङ्कीमार्फत अगाडी आएका संसदीय तथा स्थानीय कथित जनप्रतिनिधिहरु वै’देशिक श’क्ति के’न्द्र’का भा’डाका ट’ट्टु र आ’ज्ञाकारी कारिन्दा बनेका छन् ।

आज देशको व्यापार घाटा र वैदेशिक ऋण निकै ड’रलाग्दो रूपमा बृद्धि भैरहेको छ । बेरोजगार युवाहरू विश्वका अधिकांश मुलुकमा सस्तो श्रम बे’च्न बा’ध्य पारिएका छन् । स्वास्थ्य क्षेत्रमा निजी’करण र मा’फियाकरणका कारण सामान्य झा’डापखाला र क्षय’रोगका कारण वार्षिक ८–१० हजार मानिसहारुको मृ’त्यु भैरहेको छ । शैक्षिक संस्थाहरु बेरोजगार युवा उत्पादन गर्ने फ्याक्ट्रीका रूपमा केन्द्रित हुन पुगेका छन् । लागुऔषध दुव्र्य’सनीले सिङ्गो नेपाली समाजलाई गि’जोल्दै लगिरहेको छ । सामाजिक विकृ’ति र बि’सङ्गतिले सिमा नाघिसकेको छ ।

मह’ङ्गी, ह’त्या, हिं’सा तथा वेल’गाम सबैतिर वृ’द्धि गरिएका क’र प्रणालीले जनतालाई आजित तुल्याएको छ । राज्यसत्ता अन्तर्गत सरकार सम्हाल्न पुगेका कथित केन्द्रीय तथा स्थानीय जनप्रतिनिधिहरु यो समस्याहरको समाधान गर्न त परै जाओस् बरु रा’ष्ट्रघात, जन’घात, भ्रष्टा’चार, क’मिसनखोर लगायतका दर्जनौं का’ण्डहरुमा मुछिन पुगेका छन् । कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका हजारौं हेक्टर जमिन भारतीय सा’म्राज्यवादले आफ्नो देशको नक्सामा समावेश गर्दा मौसमी राष्ट्र’वादको मुखु’ण्डो धारी केपी सरकार मुखमा प’ट्टि बाँधेर बसेको छ भने त्यसको विरु’द्धमा आन्दो’लन गर्ने देश’भक्त क्रा’न्तिकारी हरुका वि’रुद्ध निर्म’मतापूर्वक दम’न सञ्चालन गरिरहेको छ ।

राष्ट्रको करोडौं बजेट दुरुपयोग गर्दै वर्तमान प्रधानमन्त्रीले पूर्वराजा ज्ञानेन्द्र शाहकै शैलीमा आफ्नो फोटो प्रचार गर्न जन्मदिन मनाउने तथा विभिन्न शीर्षक उप–शीर्षकहरुमा आफ्नो नेता कार्यकर्तालाई करोडौं रकम वितरण गरेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को कागजी नारा कं’गाल ने’पाल, दुखी नेपाली’ को तितो स’त्यको व्यवहारिक रुपमा अभिव्यक्त हुन पुगेको छ । आफूलाई कम्युनिस्ट बताउने सरकारको ने’तृत्व गरिरहेका नेताहरुको न कम्युनिस्ट चरित्र छ न त उनीहरुले सञ्चालन गरिरहेको सरकार नै कम्युनिस्ट भन्न लायक छ । उनीहरुले आफ्ना विदेशी प्रभुसामु आफूहरु कम्युनिस्ट नभएको, प्रजातान्त्रिक पद्धतिमा आएको, संसदीय व्यवस्था स्वीकार गरेको र नाम मात्र कम्युनिस्ट भएको लाज घिन पचाएर बयान गर्छन् ।

यता जनतालाई भने आफूहरु कम्युनिस्ट भएको जामा भिरेर, भ्र’म दिएर जनतामाथि शो’षण र दम’न थोप’र्न पुगेका छन् । उनीहरुले चौतर्फी स्याल हुइया चलाएका छन् कि देश विकासमा कायापलट भयो, समाजवाद आयो । तर तथ्य र तथ्याङ्कहरुले के सावित गरेका छन् कि आर्थिक वर्ष २०७६–७७ को साधारण खर्च बितेका ८ महिनामा १५–२० प्रतिशत मात्र खर्च भएको छ ।

आदरणीय जनसमुदाय,
राष्ट्र र जनताका यिनै विद्यमान विकराल सम’स्याको समाधानार्थ हाम्रो पार्टीले विद्यमान राज्यसत्ताका वि’रुद्ध सं’घर्ष गरिरहेको छ । हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण छ कि विद्यमान यी समस्याहरु संसदीय राज्यव्यवस्थाका उपज हुन र यसको समाधान केवल वैज्ञानिक समाजवादी राज्यसत्ताद्वारा मात्र सम्भव छ । वैज्ञानिक समाजवादी राज्यसत्तामा जनताका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार र मनोरञ्जन ग्यारेन्टी हुनेछ । राष्ट्रघा’त, जनघा’त, भ्रष्टाचार र कमिसन तन्त्रका वि’रुद्ध वैज्ञानिक समाजवादी राज्यसत्ताले क’ठोर र नि’र्मम कद’म चाल्ने छ । राष्ट्र एवं जनता वास्तविक शान्ति र स्वाधिनतासहित समृद्धिको पथमा लम्कने छन् ।

हाम्रा छिमेकी मुलुक चीन र भारत क्रमशः जापान र बेलायतका उपनिवेश बनाइए तर हाम्रो मुलुक पिता–पुर्खाहरुको वीरताका कारण कसैको पनि उपनिवेश बनेन । आज हाम्रा छिमेकी मित्र राष्ट्रहरु विकासका दृष्टिले निकै अघि बढेका छन् । तर हाम्रो अवस्था नवऔपनिवेशिक रहेको छ । सामाजिक दलालका प्रतिनिधिहरु ‘हाम्रो देश गरि’व र नि’र्धन छ, तसर्थ वैदेशिक सहयोगबिना देशको विकास असम्भव छ’ भनिरहेका छन् । के यो कुरा साचो हो त ? हाम्रो निष्कर्ष के छ भने देश विकासको पूर्वाधारका रुपमा रहेका जलश्रोत, वनजङ्गल, जडिबुटी, जमिन र जनशक्तिको सही सदुपयोग गर्न सक्दा हाम्रो देश छोटो समयमा समृद्ध मुलुकमा प्रवेश गर्नेछ र विकसित राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ । हाम्रा यिनै विचार, उद्धेश्यहरु आम जनतामा पुर्याउन हाम्रो पार्टीले विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ ।

हाम्रो पार्टीको सचेततापूर्ण अभियान, पार्टीले दिनप्रतिदिन प्राप्त गर्दै गरेको लोकप्रियता र राजनैतिक उचाई र जनप्रेमबाट आ’तङ्कित भएर अत्तालिएको केपी नेतृत्वको सामाजिक द’लाल सरकारले हाम्रो पार्टीवि’रुद्ध थोपरेको क’थित प्र’तिब’न्धले एक वर्ष पूरा गरेको छ । सामाजिक दला’ल वर्गद्वारा नेतृत्व गरिएको सरकारले बितेका एक वर्षमा चौतर्फी आ’लोचना र घृ’णाको सामना गर्नुपरेको छ । प्र’तिबन्धसँगै उनीहरुले घोषणा गरेका थिए कि नेकपालाई एक महिनामा पत्तासाफ गरिनेछ । नेकपालाई सहयोग गर्ने सहयोगीहरुलाई समेत का’रवाहीको दायरामा लिइनेछ, उनीहरुका जनबि’रोधी हर्कतका विरु’द्ध ने.क.पा.ले सामाजिक द’ला’ल सरकार वि’रुद्ध प्रति’बन्धको घोषणा ग¥यो ।

यसबीचमा उनीहरुले आफ्ना फौ’जी गति’विधिहरु व्यापक बनाए जस अन्तर्गत भोजपुरका क.निरकुमार राई र तीर्थराज घिमिरे तथा सर्लाहीमा कु’मार पौडे’ललाई गो’ली हा’नी ह’त्या गरियो र दोहोरो भि’डन्तको ह’ल्ला चलायो । उहाँहरु क्रमशः सोलुखुम्बु सेक्रेटरी, युवा संगठनको भोजपुर जिल्ला सदस्य र सर्लाही जिल्लाको इ’न्चार्जको जिम्मेवारीमा रहनुभएको थियो ।

यसका साथै देशब्यापीरूपमा झन्डै २ हजार नेता कार्यकर्ताको गिर’फ्तारीका साथै दर्जनौं अ’प्रेशन, अभियानहरु सञ्चालन गरे । उनीहरुको द’मनका वि’रुद्ध प्रति’रोध सं’घर्षका साथै हाम्रो पार्टीका तर्फबाट मुख्यतः राजनैतिक तथा संगठनात्मक अभियान मार्फत जनस’म्बन्ध सुदृ’ढ गर्ने अभियानहरु अगाडि बढाइयो । उक्त अभियानको दौरान थुप्रै यो’द्धाहरु आ’न्तरिक दुर्घ’टनाका कारण सहा’दत र घा’इते बन्न पुगेका छन् । प्रति’बन्धको कथित फौ’जी योजनाका विरु’द्ध सन्चालन गरिएका राजनैतिक तथा साहसिक प्र’तिरोध अभियानहरुले हाम्रो पार्टीलाई एउटा शक्तिशाली र क्रा’न्तिकारी पार्टीको रूपमा स्थापित गर्न मद्दत गरेको छ ।

आदरणीय जनसमुदाय,
क’थित प्रति’बन्धपछि सञ्चालन गरिएका द’मन, प्र’तिरोध र पुनः प्रति’बन्धका राष्ट्रिय राजनैतिक परिदृश्यमा राप्ती ब्यूरोले पनि आफूलाई आजको सापेक्षतामा सं’घर्षका विभिन्न मो’र्चाहरुमा समाहित गर्न पुगेको छ । राप्ती क्षेत्रमा भएका विभिन्न प्र’तिरोध सं’घर्षहरुले केन्द्रीय र स्थानीय शासकहरुको निद–हराम गरेको छ । यसबीचमा राप्ती क्षेत्रमा झन्डै १ सय ५० जना नेता–कार्यकर्ता गिर’फ्तार गरिएका छन् । ती नेता कार्यकर्ताहरु न्याय’लयको क्षेत्रबाट मुक्त भइ अधिकांश पार्टीको कामकाजमा जोडिएका छन् ।

राप्ती क्षेत्र जनयु’द्धकालको केन्द्रीय आ’धार इला’का हो । जहाँको प्रत्येक गाउँ बस्ती, खोला–नाला र डाँडाकाँडाहरु स’हिदहरुको र’गतले सिञ्चित भएको छ । आज राप्ती क्षेत्रले आफ्नै आँखा अगाडि देखिएको र भोगेको गद्दा’री र प्रतिक्रा’न्तिलाई दुत्कार्दै पुनः ए’कीकृत जनक्रा’न्तिमा समर्पित बन्ने प्रक्रियाको थालनी गरेको छ । इतिहासका तथ्यहरुले साबित गरेको यो कुरामा हामी स्पष्ट र दृढ छौँ कि कुनै पनि राजनैतिक क्रा’न्तिका विरु’द्ध खडा हुने शासकहरु हरेक क्रा’न्तिको मशालले भ’स्म खरा’नी हुने गरेका छन् । तसर्थ दलाल संसदीय व्यवस्था, सामाजिक द’लालहरुद्वारा नेतृत्व गरिएको केपी नेतृत्वको सरकार नेपाल कम्युनिस्ट पार्टीद्वारा अघि बढाइएको ए’कीकृत जनक्रा’न्तिले इतिहासमा नामो निशान मेटिने गरि ध्व’स्त पार्नेछ र नेपाल वैज्ञानिक समाजवादी मुलुकमा रुपान्तरण हुनेछ ।

केपी नेतृत्वको सरकारले हाम्रो पार्टीको वि’रुद्ध लगाएको कथित प्रति’बन्ध एक वर्ष पुगेको सन्दर्भमा सामाजिक दलाल सरकारका वि’रुद्ध प्र’तिरोध र समाज सुधारको क्षेत्रमा आंशिक क्रा’न्तिको लागि राप्ती क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवाला संघ–संस्था, आम जनसमुदाय र दलाल सरकारको प्रदेश तथा स्थानीय निकायहरुमा जानकारी एवं कार्यान्वयनको लागि यो ला’ल पत्र जारी गरिएको छ ।

१. अरबौ कर छली गर्ने लुटेरा दुरसञ्चार प्रदायक कम्पनी एनसेलका सिम कार्ड र रिचार्ड कार्ड आयत–निर्यात बिक्री–वितरणमा प्रति’बन्ध गर्दै आम जनसमुदायमा प्रयोग नगर्न हाम्रो पार्टी विशेष अनुरोध गर्दछ ।

२. कथित लघुबित्तीय संस्था र माइक्रोफाइनान्सका नाममा जनता लु’ट्ने र मार्ने सम्पूर्ण संस्थाहरुलाई प्र’तिबन्ध गर्दै आमकिसान मजदुरलाइ ऋण (क’र्जा) नतिर्न हार्दिक अपिलका साथै जनताको बचत रकम तुरुन्त स–सम्मान फिर्ता गर्न सम्बन्धित वित्तीय संस्थालाइ हाम्रो पार्टी चेता’वानीमूलक निर्देशन गर्दछ ।

३. लागु’औषध दु’व्र्यसनले समाजलाई दिनप्रतिदिन वि’कृत, वि’घटित र अप’राधिकरण पार्दै लगिरहेकाले लागुपदार्थको प्रयोग तथा बिक्री वितरण नगर्न नगराउन सबैमा हाम्रो पार्टी आग्रह गर्दछ ।
४. सोझा साझा जनतालाइ गरिबी, आर्थिक अभाव, बेरोजगारी र अशिक्षाको फाइदा उठाउँदै विभिन्न प्रलोभन तथा झुटो आश्वासन दिएर नेट’वर्किङ व्यापारमा संलग्न गराइ ठ’ग्ने गरेकोले त्यस्ता कम्पनीलाई आगामी दिनमा उक्त रवैया बन्द गरि विविध कारण सो कार्यमा लागेका दाजुभाई तथा दिदीबहिनीलाई उक्त कार्यमा संलग्न नहुन सुसूचित गर्दै सदस्य बनाउने नाममा असुलिएको सम्पूर्ण रकम क्षतिपू’र्ति सहित फिर्ता गर्न सम्बन्धित निकायलाइ हाम्रो पार्टी निर्देश गर्दछ ।

५. मजबुरीमा पारेर वा परेर चर्को व्याजमा ऋण प्रवाह गरि बेघरबार बनाउने सुदखोर, मिटर–व्याजी, साहु–महाजनलाई यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिनुका साथै जो–जस्को छिनुवा पासका नाममा लिइएका घर जग्गा धन सम्पत्ती अवि’लम्ब फिर्ता गर्न र चर्को ब्या’जदरमा लिएको ऋण न’तिर्न हाम्रो पार्टी सबैमा अनुरोध गर्दछ ।

६. कथित जनप्रतिनिधि भनिने दलाल सत्ताका म’तियारका रुपमा केन्द्रदेखि स्थानीय सम्म क्रियाशील तिनका निर्माण कम्पनी, निर्माण सामाग्री र उनीहरुद्वारा निर्देशित उपभोक्ता समितिलाई तत्काल खा’रेज गर्न हाम्रो पार्टी सुसूचित गर्दछ ।

७. भारतीय नम्बर प्लेटका सवारी साधन तथा चल’चित्रमा पूर्णरुपमा रो’क लगाएको हाम्रो पार्टी घोषणा गर्दछ ।

८. का’लोबजारी गर्ने, उपभोक्ता ठग्ने, खोला–नाला तथा काठ चो’री–पै’ठारी, त’स्करी गर्ने लगायतका अ’वैध कार्य गर्ने कथित उद्योगी, व्यापारी र समयमा काम सम्पन्न नगर्ने र गरे पनि गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई ब’हिस्कार गर्न हाम्रो पार्टी आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।

९. विभिन्न नाममा धर्म–सस्कार, संस्कृति र समाजवि’रोधी, व्यापारिक प्रयोजनमा गरिने मेला–महोत्सव र महायज्ञ नगर्न र नगराउन सम्बन्धित निकायलाई हाम्रो पार्टी सुसूचित गर्दछ ।

१०. जनसत्ताको नीति नियम र अनुमति बेगर संञलित एनजिओ तथा आइएनजिओलाई प्र’ति’बन्धित गरिएको छ ।

११.गुण्डा’गर्दी, जुवा’तास, जाँ’डरक्सी, बाल तथा बहु विवाह, यौ’न–व्य’भिचार, मानव त’स्क’र, ढुकुटी लगायत सामाजिक अपराधका मुलकारक भएको हुँदा त्यस्ता कार्य नगर्न–नगराउन सबैमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।

१२. ज्या’नमारा विषालु रक्सी उत्पादन, बिक्री वितरण तथा उपभोग नगर्न–नगराउन हाम्रो पार्टी सुसूचित गर्दछ ।

१३. कृषि, पर्यावरणको खि’लाप जग्गा जमिन खण्डिकरण गर्ने, शिक्षा र स्वास्थ्य जस्तो सेवाको क्षेत्रमा व्या’पारिकरण गर्ने, जनसेवाका काममा विलम्ब गर्ने कर्मचारी लगायतका भुमा’फिया, शैक्षिक मा’फिया, स्वास्थ्य मा’फिया कमिसनखो’रलाई जनपरिषद्को केन्द्रीय नीतिअनुरुप जन’कार’वाही गरिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार