राजनीति
विप्लव नेतृत्वको नेकपा ले अनावश्यक रुपमा भइरहेको काठ तस्करी र बन फडानी राेक्न अपिल गरेकाे छ । विप्लव नेकपा सेतिमहाकाली ब्युराे इन्चार्ज निर्माण ले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अपिल गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘बैज्ञानिक बन व्यबस्थापनकाे नाममा गरिएको बन फडानी प्रति आफ्नाे पार्टीको गंभिर ध्यानाकर्षण भएको छ’ । नितिगत र ब्यबहारिक दुवै हिसावले याे अवैज्ञानिक छ ‘।
विज्ञप्तिमा अगाडि भनिएको छ ‘ यस्तो कार्यलाई कडाइका साथ राेक्न पार्टी अपिल गर्दछ जनतालाई यस्ताे खालकाे निर्णयलाई खारेज गर्न र बन फडानी राेक्न भनिएको छ ।
हेर्नुस् विज्ञप्ति