logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काेराेनाबाट मृत्यु भएको भन्दै झुटाे हल्ला गर्ने थापा पक्राउ


  • राजनीति
  • शनिबार, चैत्र ८ २०७६

महामारीको रुपमा फैलिइरहेकाे कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो ।

उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार