राजनीति
चिनियाँ राजदनेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा भएको बताउँदै नेपालका लागि प्रार्थना गरिरहेको ट्विटर मार्फत सार्वजनिक गर्नुभएको छ।
सरकारले लक डाउन गर्ने निर्णय गरे लगत्तै ट्विट गर्दै नेपालका लागि चिनिया राजदूत यान्छीले नेपालीलाई सहयोग पु¥याउन चिकित्सा सामग्रीको व्यवस्था मिलाउँदै गरेको जानकारी दिनुभएको छ।
नेपालले यसअघि नै चीनसँग पर्सनल प्रोटेक्सन इक्विपमेन्ट, कोरोना परीक्षण किट, ल्याबसहितको मोबाइल एम्बुलेन्सलगायत उपकरण माग गरिसकेको छ।
चिनियाँ राजदूतले ट्विटरमा लेख्नुभएको छ:‘हामी नेपालका लागि प्रार्थना गर्दै छौँ। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू मिलाउँदै छौँ। हामी साथमा छौँ
