logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

निजि अस्पताल राष्ट्रियकरण गर्न नेकपाका युवा नेताकाे माग


  • राजनीति
  • मंगलबार, चैत्र १८ २०७६

सत्तारूढ दल नेकपाका युवा नेता हिमाल शर्मा र युवा संघ नेपालका संयाेजक राम प्रसाद सापकाेटा दिपशिखाले सिंगाे देश संकटमा परेकाे बेला बिरामीको उपचार नगर्ने निजी अस्पतालहरु काे सम्बन्धन खारेज गरि राष्ट्रियकरण गर्न माग गरेका छन् ।

सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दैै ती नेताले राज्यले उनलाई भन्सारमा कराेडाै छुट दिन हुनेे तर उनिहरुले बिरामीको उपचार समेत गर्न नहुने ? भन्दै आक्राेस जनाएका छन् ।

बिश्वभर महामारीको रुपमा फैलिएको काेभिड १९ अर्थात काेराेना भाइरसले करिव ३८ हजार काे ज्यान लिएको छ भने ८ लाख मानिस संक्रमित छन् ।

हालै नेपाल मा पनि काेराेना भाइसरका ५ जना बिरामी भेटिएको छन देश एकसता अघिबाट अक डाउनकाे अवस्था छ। यस्तो अवस्थामा स्वास्थ्य मन्त्रीलाई हिम्मत गर्न अपिल गरेका छन् ।

हिमाल शर्मा काे स्टाटस

राम प्रसाद सापकाेटा दिपशिखाकाे स्टाटस

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार