logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दुवैमा ८ जना नेपालीलाइ कोरोना संक्रमण


  • राजनीति
  • बुधबार, चैत्र १९ २०७६

विश्वमा महामारी बनेको कोरोनाले युएईमा आज २ जना नेपाली सहित ५३ जना नयाँ कोरोना भाईरस (कोभिड-१९) संक्रमित भेटिएका छन् ।

यो सँगै युएईमा संक्रमितको संख्या ६६४ पुगेको छ । आज नै थप एक जना ६७ बर्षीय एसियन नागरिकको मृत्यु भएको छ । आजसमेत गरी युएईमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६ पुगेको छ । यस्तै ६१ निको भएर घर फर्किएका छन् ।
आज भेटिएका २ संक्रमितसहित युएईमा कोरोना संक्रमित हुने नेपालीको संख्या ८ पुगेकाे छ । दुई जना भए निको भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार