देश बिदेशमा महामारि काेराना तरङ्गित याे विश्व हल्लीएकै र लाखाै काे सँख्यामा संक्रमण हजाराैले ज्यान गुमाई सके । विश्व सर्बहारा मात्र नभई नेपालका अधिकाँकस गरिब बर्ग माथि ठुलाे चाेट अनि भाेक मरिले सताईरहेकाे छ । जसमा याे नालाईक गद्दार बाम एकता भन्ने कम्युनिस्टकाे खाेल ओडेकाे सरकारले आज नेपाल लक डाउन सगै भ्रष्टाचार गर्ने थलाे बनेकाे छ ।
त्यसैमा जनतालाई आएकाे राहत सहि तरिकाले बितरण नगराई विभिन्न ठाउमा बिबाद आएकाे छ । जसले फेरि पनि असमानता देखाएको छ । जनताकाे साहास अनि शक्ति पैदा भएकाे छ आज अत्यन्तै मारमा परेका साेझासाजा जनताकाे पेटमा लात हानेर आफ्नाे पेट भर्ने हरु काे जमात छ यहाँ । तेसैले आज स्मरण गर्छु कि जुन सरकार गठन गरेका ती केपि र प्रचन्ड सरकारले हिजाे केपिले झापा बिद्रोह जति जनताकाे आस गरेका थिय कमरेड प्रचन्डले ले पनि जति आस देखाएका थिए ती सबै माटाेमा बिलाए ।
आज आएर प्रष्ट हुदैछ जनताले बुझि सके पनि । तर बास्तबमा हामी हाम्राे लक्ष्य उद्देश्री भन्दा पनि जनताकाे जन भावना बुझ्नु नै राजनैतिक अभ्यास हुनु हाे । र म अरु अन्य कुरा जाेडनु भन्दा नि हामी सँग जाेडियका कुरा भन्छु अलिकति टाईम दिएर याे पत्र पढदिनु हाेला । सायद याे पार्टी माओबादि हुँदै नेकपामा पणिनत भएकाे छ त्यसै साे पाटिकाे नेतुत्व पनि गरिरहनु भएकाे छ । आज हामी जनमुक्ति सेना अलपत्र छन । कमाण्ड बिहिन छौ नत राजनैतिक नत नैतिक्ता नत धैर्यवान नत आर्थिकमा आफ्नाे कुनै गुजरा गर्न सक्ने नै हैसियत छ ।
यहाँ आज हामी नत यता नत उता प्रचन्डले बिच बाटाेमै छाडेर गए ती दिन अनि रात समझेर ल्याउने हाे भने त खास आज हामी याे सँसारमा कथा भनेर पढन पर्नेभयाे हिजाे ती दिन दु’श्मन सँग लडाई लडने बेला जनमुक्ति सेनाकाे भुमिका के थियाे भन्ने कुरा बिर्सेर नालायक गद्दार हरुले आज सेना बिगठन गरेर ह’तियार बुझाई आत्मसमर्पण गरेर दलाल पुजिबाद मा गएर डुबे र जनताकाे बिसवास तोडे पार्टी हरायाे। ycl बिगठन भयाे देशमा फेरि तानासाहि राजनैतिक बिहिन एमाले पाटि सँग बिबाह गर्न तयार भयाे प्रचन्ड । यति मात्र हैन किनकि हिजाे टाउकाकाे मूल्य ताेक्ने ती अप’राधि सँगै मिलेर आज आफनै सहयात्री साथि माथि गाे’लि प्रहार पनि हुदैछ । बास्तबमा जुन धाेका धाेकेबाजले दिय तर त्यसकाे परिणाम भाेग्न बाकि नै छ तै पनि आज जनमुक्ति सेना हिजाे जुनयु’द्दमैदानमा आफ्नाे सम्पुर्ण परित्याग गरेर ब्याटल फिल्डमा हात खुट्टाकाे जीवन काे मरणकाे प्रभा नगरि हाेमिय आज उहीँ जनमुक्ति सेना नत नेपालमा राम्राे सँग बाच्न पाएका छन नत बिदेशमा सेक्युरीटी काम नै पाएका छन।
याे कुरा अबगत नै गराउन चाहान्छु जुन याे आकाशि कलरकाे निलाे डेरेश देख्दैमा घरेलु प्रतिकूयाबादी नभएर बिस्तार बादि हुँदै साम्रजय वाद थर्कियकाे थियाे आज यहि ड्रेस पहिरिनेहरु काेहि उपराष्ट्रपति पति भए त काेहि मन्त्रि भय काेहि यहाँ साझबिहान गुजराकाे लागि भारतकाे गल्लिमा काम गरिरहेका छन। हुन त जीवन कसैकाे फ्लाईट मै बित्छ रे काेहि त भ्रमण मै काेहि मजदुर त काेहि मागेरै बिताउछन याे समस्या ब्यक्तिकाे हैन सरकार वा राज्यकाे हाे आफ्नाे सदस्य कता छ भनेर सोधपुछ नगर्नु । याे लेखाइ मात्र हैन बास्तबमा यहि हाे याे देशकाे समस्या। यात हामीलाई जुन धाेका भयाे तेहि धाेके बाज काे खेल हाेस या अरु अब म धेरै कुरा लेख्ने छैन जुन जनमुक्ति सेनाकाे याे लाेकतन्त्र गणतन्त्र लयाउने याेगदान कुनै भ्रस्टचारि देशद्रो’ही माईकालाल हरु ले ल्याएका थिएन्न। नत कुनै ब्यक्तिकाे थियाे त्यसैले जनमुक्ति सेना ल’डेर जनताकाे साहास र आडमा ल्याएको थिए। अब कमरेड क्रा’न्तीको आस अनि बिस्वास हाे याे जनताले मुल्याङकन गरि सकेका छन मात्र छिटाे डिसिजन चाहियाे । क्रा’न्ति या त समथर मैगयर बिलाउने प्रचन्ड प्रवृत्ति देशकाे महङ्गि भ्रष्टाचारी कालाेबजारि जस्ता कमिसन साेजासाजा जनता माथि उहीँ फेरि राजतन्त्र भन्दानि ठुलाे शासन आएकाे छ । यहाँ यसकाे समस्याकाे समधान हाेस या खाेजियाेस कुनै ब्याक्ति छैन यहाँ मात्र क्रा’न्तिकारी बिचार छ । यहाँ यसैकाे पर्खाईमा छ नेपालका सर्वाहाराबर्गकाे साेच बिचार आस अपेक्षा । हुनत एकीकृत जनक्र’न्ती भनेकाे नै बि’द्रोह पछि यु’द्द जाेडियकाे छ। यसैमा जनताकाे आस बैज्ञानिक समाजबादकाे उद्देस्री सामाजवाद प्रति सामाजिक हिसाबमा हामी परिपक्क छौ । तर ढिलाे चाँडाे यु’द्द हुनैछ किनकि आधा लडाइ लडेर घरमा बसेका हाै बिर्सेका छैनाै । ब्याटलका नियम कानुन र सैन्यबिज्ञानका अभ्याशहरु भयाे । याे दादा गिरि देशमा राम्राे काम हुन नदिने युवा खाडिमुलुक तिर गुलामि गर्न जाने। देशमा राम्र बाेल्ने नेता पत्रकार ब्यक्ति नागरिक माथि हदबन्दि जस्ता प्रतिबन्द गर्ने र अपराधि सैलिमा अ’पहरण गरेर विभिन्न मु’द्दा लगाई खुल्ला बाच्न बाट बन्चित गराउने । के नेपालमा भ्रस्टचार नगर्बु भन्नू अप’राध हाे ? के सिमा बिरुद्ध बाेल्नु अप’राध हाे उनी बाेल्ने मुख बन्द हुदैछ फेरि नेपाल भारत या दाैडिदैछ लुटिदै छ । यसकाे रक्षा गर्न फेरि तपाई हामी सम्पुर्ण नेपाली नागरिक सेना प्रहरी अनि जनमुक्ति सेनाकाे दायित्व हाे । तेसैले अब सबै एक जुट हुनमा हामी पछि नहिड्ने प्रतिबद्ता पनि छ । र अन्तिममा क्रा’न्ती भने जस्ताे हाेसफेरि पनि धाेकेबाझ न हाेस प्रचन्ड बाबुराम प्रबिधि नहाेस भन्दै हजाराै स’हिदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै माहन योद्धा घाईते साथीहरु प्रर्ति सम्मान गर्दै बे’पत्ता साथिरु प्रति सम्झना स्वरूप याे साेनाे पत्र पढने मित्र अथवा मेरा अबिभाक कमरेड लाई लाल सलाम।।
पुर्ब जनमुक्ति सेना
अनिल बिस्वकर्मा कालिकोट हाल बाके कोहलपुर