राजनीति
सत्तारूढ दल नेकपाकाे सचिवालय बैठक सकियकाे छ ।
विश्व काेराेेना महामारीसंग लडिरहेकाे बेला नेपाली जनताकाे जनजिवन निकै कष्टकर छ सरकार र सिंगाे मुलुक नै एकताबद्ध भएर काेराेना बिरुद्ध लड्ने बेला सत्तारूढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफुलाई पार्टी बिभाजन गर्न सजिलाे हुने गरि पार्टी बिभाजन सम्बन्धि अध्यादेश ल्याउने मन्त्रिपरिषद् बाट निर्णय गरेपछि बसेकाे नेकपा सचिवालयकाे बैठकले कुनै निर्णय लिन सकेन
निकै गर्मागर्मि मावलका बिच साझ ५ बजे सेरु भएकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनु का कारण बारे करिव २ घन्टा बिफ्रिङ्ग गरेकाे स्राेतले भन्याे ।
बैठकमा नेताहरुले केही प्रश्न उठाएपनि प्रधानमन्त्री ओलीले ब्रिफिङ्ग बाहेक बसैकाे जवाफ नदिएकाे स्राेतकाे भनाइ छ ।