logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एक्कासी ओलीको ओलीको स्वास्थ्यमा खरावी आए पछी बैठक स्थगित


  • राजनीति
  • बिहिबार, बैशाख २० २०७५

नेकपा (एमाले) को आज साँझ बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता प्रक्रियालगायतका विषयमा छलफलका लागि बोलाइएको सो बैठक साँझ ६ बजे बोलाइएकामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगन गर्नुभएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

गृह जिल्ला झापामा दुई दिनको व्यस्त कार्यक्रमबाट आजै काठमाडौँ आउनुभएका प्रधानमन्त्री ओलीलाई धपेडी महसुश भएपछि बैठक नबसेको बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार