logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

समाजवादी र राजपा बिच एकताको सहमति (पत्र सहित)


  • राजनीति
  • बुधबार, बैशाख १० २०७७

उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालबीच एकताको लागी सहमति पत्रमा हस्ताक्षर भएको छ । दुइ पाटीका तर्फ बाट ४/४ जनाले हस्ताक्षर गरेका छन
समाजवादी पार्टी र राष्ट्रिय जनतापार्टी बीच एकता गर्ने सहमति भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार