logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

स’हिद,वे’पत्ता र राजब’न्दी परिवारलाइ नेकपाको सहयोग


  • राजनीति
  • शुक्रबार, बैशाख १२ २०७७

विश्व काेराेनाकाे प्रभावले आक्रान्त भईरहेकाे वेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले राहत वाड्ने कार्यक्रमको प्रारम्भ गरेकाे छ।

सरकारद्वारा विनाकारण गि’रफ्तार गरिएका १० जना राजव’न्दी र अछाम जिल्ला भरका १२६ जना स’हिद तथा वेप’त्ता परिवारलाई राहत वाड्ने कार्यक्रमको सुरुवात भएकाे जनाएकाे छ। राहत वितरण कार्यक्रमकाे पहिलाे दिन आज १३ जनालाई राहत वाडिएकाे अछाम जिल्ला जनसरकार प्रमुख साैगात ले वताएकाछन ।

सरकारकाे राहत वितरण कार्य प्रचारमुखी र कार्यकर्ता पाेस्ने मात्र भएकाे नेकपा आराेप छ । वन्दावन्दि अर्थात लग डाउनकाे वेला मूल्य वृद्धि गर्ने जाेकाेहिलाई पनि कडा कार्’वाहिकाे माग गरेका छन । राहत वितरण कार्यक्रम अझै केहिदिन रहने उहाले वताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार