logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

चितवन चो’री काण्डमा विप्लवको बिज्ञप्ती, दो’षीलाइ का’र्वाही गर्ने घोषणा


  • राजनीति
  • मंगलबार, बैशाख १६ २०७७

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा भएको चोरीको घटनालाई लिएर गम्भीर ध्यानकर्षण भएको जनाएको छ । पार्टीका चितवन जिल्ला समितिका सेक्रेटरी विजय शर्माले एक विज्ञप्ति जारी गरी उक्त घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विश्व समुदायसहित नेपालीहरु समेत कोरोना महामारीबाट पीडित भैरहेका बेला जनताको रग’त र प’सिनाबाट निर्माण भएको अस्पतालमा चो’रीको घट’ना हुनु ग’म्भीर विषय भएको जनाउँदै विज्ञप्तीमा उक्त कार्यप्रति खे’द प्रकट गरिएको छ । साथै यो घट’नामा संलग्न कर्म’चारीमाथि तुरुन्त क’डाभन्दा क’डा का’र’वाही गर्न माग गरिएको छ । विज्ञप्तिमा घट’नालाई टा’लटुल पारी दो’षी व्यक्तिलाई उ’न्मुक्ति दिने कार्य गरिएमा त्यस्ता व्यक्तिहरुमाथि का’र्वाही गर्न वा’ध्य हुने समेत चे’ता’वनी दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार