राजनीति
सरकार द्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले मुलुक कोरोनाको कहर र केपी ओलीको सत्ताको भ्रष्टाचारको जहरमा गुज्रिएको बताएकाछन ।
लामो समयको अनतराल पछि राष्ट्रिय मिडिया रातोपाटीलाइ अन्तर्वार्ता दिदै उक्त धारणा सार्वजनिक गरेकाछन । मुलुक लकडाउनको बेला जन्ता आजित हुने गरी भ्रष्टाचार गरेको निष्कर्ष सहित नागरिकहरु विभिन्न ठाउँमा भोकै, ना’ङ्गै अलपत्र भएको बेला सरकार सफलताको कोकोहोलो मच्चाउँनु लज्जाजनक भएको बताएकाछन । विप्लवले कोरोनाको त्रा’स सगै केपी सरकारले विश्वव्यापी अबलम्बन गरिएको लकडाउनलाई प्रयोग गरेर कोरोनाको विप’त्तिलाई भ्र’ष्टाचार गर्ने मौकाका रुपमा प्रयोग गर्नु निक्कै नि’न्दनीय भएको बताएकाछन ।
रातोपाटीलाइ दिएको अंतरवार्ताको सम्क्षिप्त यहा प्रस्तुत गरिएको
प्रश्न :यतिखेर तपाईंको पार्टी के गर्दैछ ?
उत्तर—: सिङ्गो मानव जातिलाई सताइरहेको कोरोना भइरस विरु’द्ध जनजागरण सञ्चालन गर्दै जनताको सेवामा समर्पित छौं ।
देश कोरोनाको कहर र केपी सरकारको भ्र’ष्ट जहरमा परेको छ । नागरिकहरु विभिन्न ठाउँमा भोकै, ना’ङ्गै अलपत्र छन् तर सरकार सफलताको कोकोहोलो मच्चाउँदै छ । कोरोनाको त्रा’स त छदैछ केपी सरकारले विश्वव्यापी अबलम्बन गरिएको लकडाउनलाई प्रयोग गरेर कोरोनाको विप’त्तिलाई भ्र’ष्टाचार गर्ने मौकाका रुपमा प्रयोग गर्नु देशकै लागि ल’ज्जाको विषय बनेको छ ।
प्रश्न : यहाँहरुले कोरोना महाव्याधिको कारण यु’द्धविराम गरेको हो ?
उत्तर—: सही हो, कोरोना विरु’द्ध ल’ड्नु पर्ने परिस्थितिका कारण पार्टीले सै’न्य कारबाहीहरु रोक्ने निर्णय गरेको छ । तर द’मन गरेमा प्र’तिरोधको अधिकार कायमै छ । केपी सरकार भने यो बेलामा पनि हाम्रा नेता कार्यकर्तालाई गि’रफ्तार गर्ने जस्तो अ’नैतिक कार्य गरिरहेको छ । भरखरै मात्र सुर्खेतबाट कमरेड हिमाललगायत देशका विभिन्न भागबाट केही कमरेडहरुलाई गि’रफ्तार गरेको छ । कोरोना जागरणमा हिँडेका कमरेडहरुलाई दुःख दिने कार्य गरिरहेको छ ।
प्रश्न :कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले अवलम्बन गरेका नीति र तिनको कार्यान्वयनलाई कसरी हेरिरहनु भएको छ ?
उत्तर—: देश कोरोनाको कहर र केपी सरकारको भ्र’ष्ट जह’रमा परेको छ । नागरिकहरु विभिन्न ठाउँमा भो’कै, ना’ङ्गै अलपत्र छन् तर सरकार सफलताको कोकोहोलो मच्चाउँदै छ । कोरोनाको त्रा’स त छदैछ केपी सरकारले विश्वव्यापी अबलम्बन गरिएको लकडाउनलाई प्रयोग गरेर कोरोनाको विप’त्तिलाई भ्रष्’टाचार गर्ने मौकाका रुपमा प्रयोग गर्नु देशकै लागि ल’ज्जाको विषय बनेको छ ।
यी सारा घ’टनाहरु सरकार र राज्य असफल हुनुका परिणाम हुन् । अ’सफल भएपछि संकट मोचनका निम्ति जे गर्न सकिन्छ त्यो गर्नेमा शासक र सरकार पुग्ने गर्दछन् । केपी ओली र उनको सरकारले आफ्नो असफलताको दो’ष अरुको टाउकोमा थोप’र्न र जनतामा थोरै भए पनि भ्रम पार्न सकिन्छ कि भन्नेमा लागेको छ । यस्तै असफलता र संकटबाट गलत तरिकाले उम्किन्छु भन्दा फा’सिवाद, आरा’जकता र वि’द्रोहरु अगाडि आउने हुन् । आजको अवस्था त्यस्तै छ ।
प्रश्न :कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणको नाममा भ्र’ष्टाचार र कुशासनमा डुबेको आ’रोप लगाउँदै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्न थालिएको छ ? त्यसबारे यहाँहरुको भनाइ के छ ?
उत्तर–: यो एकदमै उचित माग हो । देश कोरोना वि’पत्तिमा छ तर केपी सरकार भ्र’ष्टाचारमा लिप्त छ । वि’पत्तिलाई कमाउ धन्दामा प्रयोग गर्ने अनै’तिक, अप’राधीक चरित्र यही देखियो । यो सरकारलाई त हटाउनै पर्छ । त्यसका लागि पुनः संयुक्त आन्दोलनको खाँचो टडकारो बनेको छ । त्यस्तो आ’न्दोलनमा हाम्रो पार्टी जोसुकै सँग सहकार्य गर्न तयार छ । तर हाम्रो प्रष्ट दृष्टिकोण छ कि यो केपी सरकारको स’मस्या मात्र होइन । मुख्यतः दलाल पूँजीवादी स’त्ताकै सम’स्या हो । सरकारसँगै राज्यको परिवर्तन पनि आवश्यक छ भन्ने सच्चाइलाई सबै अग्रगामी राजनैतिक नेतृत्व र जनताले समयमै बोध गर्नुपर्छ ।
प्रश्न : कोरोना संक्रमण नियन्त्रणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नाटकीय रुपमा अघि सारेका राजनीतिक दल विभाजन एवं संवैधानिक परिषद् सम्बन्धी दुई विधेयक र राष्ट्रपतिद्वारा हस्ताक्षर गरेर गरिएको हस्तक्षेप अनि चार दिन पनि बित्न नपाउँदै सरकारद्वारा गरिएको खारेजीको समग्र घट’नाक्रमलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
उत्तर–: यी सारा घ’टनाहरु सरकार र राज्य असफल हुनुका परिणाम हुन् । असफल भएपछि संकट मोचनका निम्ति जे गर्न सकिन्छ त्यो गर्नेमा शासक र सरकार पुग्ने गर्दछन् । केपी ओली र उनको सरकारले आफ्नो असफलताको दोष अरुको टाउकोमा थोपर्न र जनतामा थोरै भए पनि भ्रम पार्न सकिन्छ कि भन्नेमा लागेको छ । यस्तै असफलता र संकटबाट ग’लत तरिकाले उम्किन्छु भन्दा फा’सिवाद, आरा’जकता र वि’द्रोहरु अगाडि आउने हुन् । आजको अवस्था त्यस्तै छ ।
निश्चय पनि सरकारी नेकपा भित्रको अन्त’र्वि’रोध र सं’घर्षले जनतासँग सम्बन्ध राख्छ । सबैले बुझ्नु पर्छ केपी सरकारले प्रदर्शन गरिरहेको भ्र’ष्टाचार, राष्ट्रघा’त, ह’त्या हिंसाको मूल्य सरकारी नेकपाले त चुकाउनु परिरहेकै छ सँगै राष्ट्रले पनि चु’काउनु पर्ने छ । किनकि सरकारले जे मन लाग्यो गर्ने र सबै मुकदर्शक मात्र बन्ने हो भने देशले थप राष्ट्रघा’त र फा’सिवादका मार खप्नु पर्र्ने छ । केपी त आफ्नो स्वार्थका लागि जे पनि गर्न र देशै सुम्पिन पनि तयार देखिन्छन् ।