logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेकपा सचिवालय बैठक सुरु


  • राजनीति
  • शनिबार, बैशाख २० २०७७

नेकपाभित्रको आन्तरिक वि’वाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो ।

बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए भने प्रधानमन्त्री र राष्ट्रपतिबीच समेत भेटवार्ता भएको थियो ।

यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनापछिको प्रधानमन्त्री बामदेव गौतमलाई बनाउने र तेस्रो अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रस्ताव गरेका थिए । योसहित पार्टीभित्रका विवाद समाधानका विषयमा गम्भीर छलफल बैठकमा हुने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार