logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मोदी उभिने मंच सवा करोडको

मंच बनाउने जिम्मा समेत भारतीय टेन्ट हाउसलाइ , सामाजिक संजालमा व्यापक बिरोध


  • राजनीति
  • आइतबार, बैशाख २३ २०७५

प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा २८ बैशाखमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि सवा करोडको मंच निर्माण गरिने भएको छ ।

मोदीलाई नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषामा नागरिक अभिनन्दन गरिने समेत कार्यक्रम रहेको बताइएको छ । त्यसका लागि जनकपुरस्थित बाह्रबिघा मैदानमा एक करोड २६ लाख रुपैयाँ खर्च गरेर विशेष मञ्च निर्माण गरिँदैछ । मञ्च अगाडिको पन्डाल बनाउन बिहारको टेन्ट हाउसले ७८ लाख मागेको बताइएको छ ।

यता सामाजिक संजालमा भने मोदि आउदा दिइने बिदा र उनको स्वागतको लागि गरिएको तयारी बारे व्यापक बिरोध र आलोचना समेत भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार