राजनीति
सिंहदरवार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झ’डप भएको छ । स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारमा धर्ना दिन पुगेका चिनियाँ नागरिकले निषे’धित क्षेत्र तो’ड्न खो’जेपछि झ’डप भएको हो ।
काठमाडौँ प्रहरीका अनुसार झ’डप’का क्रममा चिनियाँ नागरिकहरुले ढुंगा’मुढासमेत गरेका थिए । झ’डपमा म’हानगरी प्रहरी वृत्त सिंहदरवारका डिएसपी हरि बस्नेतसहित थप एक जना प्रहरी घा’इते भएका छन् । बस्नेतको टाउकोमा चो’ट लागेको छ । केही चिनियाँ नागरिक पनि घा’इते भएको प्रहरीले जानकारी दिएको छ ।
३५ जनाभन्दा बढी चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ । घा’इतेहरुको उपचार भइरहेको प्रहरीको भनाइ छ ।