logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

सरकारी दम’नकाेे वावजुद विप्लवका युवाले बाँडे राहत


  • राजनीति
  • शनिबार, बैशाख २७ २०७७

बिश्वभर महामारीको रुपमा फैलिएको काेराेना भाइरसका कारण कराेडाै मानिसमा अनेकाै समस्याहरु लेखिएका छन् । काेराेना विरुद्धको यश लडाइँमा नेपालपनि लडिरहेकाे छ। करिव डेढ महिनाकाे लामाे लकडाउनका कारण नेपाली जनताकाे दैनिक जिवनमा निकै संकट आइरहेकाे बेला विप्लव निकट नेकपा अछाम का युवाहरुले राज्यद्वारा ब’न्दी बनाइएका राजब’न्दीकाे परिवार तथा गरिव विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् ।

 

संगठन युवा संगठन नेपाल ले राजबन्दी तथा अति बिपन्न परिवार लाई अछाम मा संगठनका केन्द्रीय सदस्य ईन्द्र बिक्रम साउद ( बिजय) को नेतृत्वमा  राहात बितरण गरियको छ  ।

ओली सरकारकाे कडा प्र’तिबन्ध का बावजुत विप्लव नेतृत्वको नेकपाले देशब्यापी राहत तथा उद्दारका कामहरुलाइ तिब्र बनाइरहेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार