logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बानेश्वरमा बिरोध गर्ने बिद्यार्थी माथी प्रहरीको धरपकड


  • राजनीति
  • आइतबार, बैशाख २८ २०७७

भारती शासकको मिचाह प्रवृत्तिको विरु’द्ध नेपाली युवा बिद्यार्थी हरुले तिब्र आ’क्रोश र खेद प्रकट गर्दै आएकाछन । यसको पछिल्लो उदाहरण नेपाली भूमि हुँदै लिपुलेक जोड्ने भारतीय कदमविरु’द्ध स्वतन्त्र ढङ्गले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु ला’ठीचार्ज गर्दै प्रहरीले गिर’फ्तार गरेको छ । आज बानेश्वरको संसद भवनमा कालो झन्डा र पम्पलेट सहित वि’रोध गर्न पुगेकाहरुलाइ गिर’फ्तार गरी तिनकुने राखिएको छ।

बिद्यार्थी अगुवा संघ’र्ष दाहाल सहितको बिद्यार्थी टोलीले संसद भवनको गेटमा पुगेर बि’रोध प्रदर्शन गरेका थिए । स्वत स्फुर्त जम्मा भएका विद्यार्थीहरुले प्रहरीसँग भि’ड्दै बि’रोध प्रदर्सन गरेका थिए ।

हिजो पनि उनिहरुलाइ माइतीघर बाट गिर’फ्तार गरी साझ मात्र रिहा गरेको थियो । ढेड दर्जनको संख्यामा विद्यार्थीहरु आ’न्दोलनमा उत्रिएका थिए । उत्रिएका सबैलाई प्रहरीले नियन्त्रणमा लिएर तिनकुने बृतमा राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार