logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

काठमाडौंमा जल्याे ओली माेदीकाे पुत्ला,


  • राजनीति
  • सोमबार, बैशाख २९ २०७७

भारतले लिपुलेकमा नेपाली भूभागमा सडक निर्माण गरेको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा एक समूहले प्रधानमन्त्री केपी शर्मा ओली र र भारतका प्रधानन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

राष्ट्रिय सीमा रक्षा अभियान नामक संस्थाले माइतीघर मण्डलामा ओली र मोदीको पुत्ला जलाउनुका साथै प्रदर्शन गरेको हो । प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार