राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक बुधबार साढे ४ बजेलाई बोलाएको प्रधानमन्त्रीकोे सञ्चारविज्ञ रामशरण वजगाईले ठ जानकारी दिए ।
बैठकमा कोरोना संक्रमण नियन्त्रण र लिपुलेकमा भारतले सीमा मिचेको विषयमा छलफल हुने बुझिएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने चारदलसहित पूर्व प्रधानमन्त्रीहरुलाई पनि बैठकमा बोलाएको बुझिएको छ ।