logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भारतीय प्रधानमन्त्री मोदीसँग पूर्वप्रधानमन्त्रीहरुको भेटवार्ता, केके भो कुरा ?


  • राजनीति
  • शनिबार, बैशाख २९ २०७५

g]kfnsf] /fhsLo e|d0fdf /xg' ePsf ef/tsf k|wfgdGqL g/]G› df]bL / g]kfnsf k"j{k|wfgdGqLx?aLr e]6jftf{ x'Fb} . t:jL/ M k|lbk/fh jGt, /f;;

नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ ।

आज साँझ होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा छलफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार