राजनीति
बैशाख २९ गते शनिबार विहानै काठमाडौंबाट विशेष हेलिकोप्टर मार्फत मुस्ताङको मुक्तिनाथ पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेर मुक्तिनाथको सुन्दर दृष्यमा रमाए । त्यहा बिशेष पुजा आजा गरेका मोदीले त्यहाको दृश्य सग सामीप्यता गास्दै केही तस्वीर समेत लिएका छन ।




