logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भाटभटेनी सुपर मार्केटमा बम बिस्फोट


  • राजनीति
  • आइतबार, बैशाख ३० २०७५

एकाबिहानै चितवनको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनीमा वम विष्फोट भएको बताइएको छ । घटनाको विवरण आउन बाँकी छ । यस्तै खैरेनी नगरपालिकाको पर्शा बजार, राप्ती नगरपालिकामा रहेको चिप्ले स्थित वडा नम्वर १ को कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । दुबै विस्फोटको विवरण आउन बाँकी छ । बन्दको प्रभावले चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर, काठमाडौंलगायत देशैभरीका विभिन्न ठुला साना शहरमा यातायात चल्न सकेको छैन भने बिहानै देखि सडक सुनसान रहेको हाम्रा संवाददाताहरुले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार