राजनीति
विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्षलाइ प्रहरीले पक्राउ गरेको छ ।
उनलाइ काठमाडौँको माइतीघरबाटआज दिउँसो प्रहरीले पक्राउ गरेको हो। एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले ढकाललाई पक्राउ गरेको हो ।
उनलाइलाई महानगरीय प्रहरी परिसर टेकुमा लागिएको जनाइएको छ । ढकाललाई सोधपुछका लागि ल्याएको प्रहरीको भनाई छ