logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

जातीय र रङ्गभेदविरुद्ध कालिकोटमा जनप्रदर्शन


  • राजनीति
  • मंगलबार, असार २ २०७७

कालिकोट – प्रतिबन्धित नेकपा कालिकोटले रुकुम पश्चिममा भएको मानबता बिरोधी अपराधिक घटना र अमेरिकाको रंगभेदको घटनालाई लिएर जनप्रदर्शन गरेको छ ।

कालिकोट एरिया न १ एरिया न २ यरिया न ३ एरिया न ४ एरिया न ५ मा भब्य जनप्रदर्शन गरिएको जिल्ला सेक्रेटरी रणदिपले बताएका छन ।

दलितमोर्चा, युवा संगठन नेपाल, महिला संगठन र पार्टीको सहभागीतामा भएको जनप्रर्दशन पछी कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले रुकुम पश्चिम जो कम्युनिस्ट भन्नेहरुको किल्लामा यस्तो अमानबिय घटना हुनु दुखदमात्र हैन खेदजनक नै भएको बताएका छन ।

घटनाका दोषीहरुलाई कानुन बमोजिम कार्बाही नगरी संरक्षण गरिए संरक्षक र दोषी लाई पार्टीले कार्बाही गर्ने चेतावनी जिल्ला सेक्रेटरी रणदिपले दिए । सयौ नेता कार्यकर्ताको सहभागीतामा उक्त जनप्रर्दशन गरिएको सरोज बिकले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार