राजनीति
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ ।
गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिना एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन् ।
खास गरी प्रधानमन्त्रीको हेपा प्रवृत्ति शंका उत्पन्न गराएको छ । एक नेताले भने ।, आजकोकारोवारदैनिकमा यो खबर छ ।