logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

नेपाल कम्युनिस्ट पार्टीको ४५ सदस्यीय स्थायी समितिमा तीन जना महिला नेतृ


  • राजनीति
  • बिहिबार, जेष्ठ ३ २०७५

नेपाल कम्युनिस्ट पार्टीको ४५ सदस्यीय स्थायी समितिमा तीन जना महिला नेतृ रहने भएका छन् ।

साविकको माओवादी केन्द्रबाट पम्फा भुसाल र जयपुरी घर्ती तथा नेकपा एमालेबाट अष्ठलक्ष्मी शाक्य नेकपाको स्थायी समिति सदस्य बनेका हुन ।

भुसाल यसअघि माओवादीको प्रवक्ता थिइन् । शाक्य एमालेको उपाध्यक्ष थिइन् । घर्ती माओवादी सशस्त्र जनयुद्धको समयदेखि पार्टीमा क्रियाशील नेतृ हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार