logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रा’न्तिकारीद्धारा प्याब्सन र एनप्याब्सन खारेजीको माग


  • राजनीति
  • सोमबार, असार २२ २०७७

बिश्व कोरोना महामारीको संकटमा भएको बेला नेपालमा नीजि विद्यालयहरुले विद्यार्थीहरुबाट अनलाइन कक्षाको नाममा शुल्क उठाएको भन्दै अखिल क्रा’न्तिकारीले प्याब्सनको कार्यालयमा धर्ना दिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रा’न्तिकारी माओवादी)को विद्यार्थी संगठन अखिल क्रा’न्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफ्ना मागहरुको सुनुवाइ नगरिए सशक्त आ’न्दोलन गर्ने बताएका छन्।

अखिल क्रा’न्तिकारीले ‘शैक्षिक दलालहरु होसियार, वैज्ञानिक शिक्षा लागू गर, शैक्षिक माफिया होसियार, प्याब्सन र एनप्याब्सन खारेज गर’ जस्ता नाराहरु लगाएको छ। अध्यक्ष गजुरेलले विश्व मानव जगत कोरोनाको करहका विरुद्ध जुधिरहेको बताउँदै नेपालमा नीजि विद्यालयहरुले अनेक बाहनामा विद्यार्थीहरुबाट शुल्क उठाइरहेको बताए।

उनले भने, ‘हामीले कयौं पटक सम्बन्धित मन्त्रालय र निकायसँग यसका बारेमा सुझाव सल्लाह गर्यौं। तर, हाम्रा मागहरुको सुनुवाई भएन। अहिले हामीले भनिरहेका काठमाडौँ। नीजि विद्यालयहरुले विद्यार्थीहरुबाट अनलाइन कक्षाको नाममा शुल्क उठाएको भन्दै अखिल क्रा’न्तिकारीले प्याब्सनको कार्यालयमा धर्ना दिएको छ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रा’न्तिकारी माओवादी) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले आफ्ना मागहरुको सुनुवाइ नगरिए सशक्त आ’न्दोलन गर्ने बताएका छन्।

अखिल क्रा’न्तिकारीले ‘शैक्षिक दलालहरु हो’सियार, वैज्ञानिक शिक्षा लागू गर, शैक्षिक मा’फिया होसियार, प्याब्सन र एनप्याब्सन खारेज गर’ जस्ता नाराहरु लगाएको छ। अध्यक्ष गजुरेलले विश्व मानव जगत कोरोनाको करहका वि’रुद्ध जुधिरहेको बताउँदै नेपालमा नीजि विद्यालयहरुले अनेक बाहनामा विद्यार्थीहरुबाट शुल्क उठाइरहेको बताए।

उनले भने, ‘हामीले कयौं पटक सम्बन्धित मन्त्रालय र निकायसँग यसका बारेमा सुझाव सल्लाह गर्यौं। तर, हाम्रा मागहरुको सुनुवाई भएन। अहिले हामीले भनिरहेका छौं कि कोरोनाको कहर जहिले सहज हुन्छ त्यसबेलासम्म कुनै पनि बाहनामा शुल्क लिन मिल्दैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार