logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एमाले र माओवादीबीचको एकता भागबन्डामा आधारित-नारायणमान बिजुक्छे


  • राजनीति
  • शुक्रबार, जेष्ठ ४ २०७५

एमाले र माओवादीबीचको एकता भागबन्डामा आधारित भएकाले दीर्घकालीन नहुने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले टिप्पणी गरेका छन् ।

एशियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्नु पनि गलत रहेको भक्तपुरमा आयोजित कार्यक्रममा बिजुक्छेले बताए ।

रुसको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भए पनि सैद्धान्तिक पक्षलाई व्यवस्थापन नगर्दा देश नै टुक्राटुक्रा बनेको धारणा अध्यक्ष बिजुक्छेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार