logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कम्युनिष्ट पार्टीको साइनबोर्ड पेरिसडाँडामा राखियो


  • राजनीति
  • शुक्रबार, जेष्ठ ४ २०७५

काठमाडौं ।पूर्व नेकपा माओवादी केन्द्रको कार्यालय कोटेश्वरको पेरिसडाँडास्थितमा नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको छ ।

नेकपा माओवादी केन्द्रको साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड शुक्रबार दिउँसो राखिएको हो ।

बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि दुबैपार्टीको यसअघिको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ब्यानर राख्न लागिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार