logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

४ बजे मन्त्रीपरिषदको बस्दै के होला निर्णय


  • राजनीति
  • बिहिबार, साउन २२ २०७७

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । अपरान्ह ४ बजे बैठक बस्ने सरकारका एक मन्त्रीले रिपोर्टर्स नेपाललाई बताए । बैठकले केही महत्वपूर्ण कदमबारे छलफल गर्ने बुझिएको छ ।

कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद बैठक डाकेको हो । बैठकले कोरोना रोकथामका लागि महत्वपूर्ण कदम चाल्ने बुझिएको छ ।

यसैगरी, नेकपाभित्रको विवाद बढ्दै जाँदा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ । ओलीले हालैमात्र मन्त्रिमण्डल पुर्नगठनको संकेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार