राजनीति
नवगठित दुई अध्यक्ष रहेको नेकपाको एउटा विङ्स तत्कालीन माओवादीका ८७ जना पोलिटव्यूरो सदस्यले एकीकृत पार्टीको केन्द्रीय कमिटीप्रति फरकमत राखेका छन् ।
८७ जना पिविएमले आफ्नो फरक मत नेकपाका एक जना अध्यक्ष प्रचण्डलाई बुझाए । तत्कालीन माओवादीभित्र केन्द्रीय कमिटी निर्माणमाथि असन्तुष्टि देखिएको छ ।
एमालेसँगको एकतामा तत्कालीन माओवादीको भागमा २०० केन्द्रीय सदस्य परेका थिए ।
४४१ केन्द्रीय कमिटीमा आफु नपरेको भन्दै माओवादीभित्र असन्तुष्टि देखिएको हो ।