logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

४४ जिल्लाका ८७ पिविएम द्धारा प्रचण्डलाई बिरोध पत्र (नामावली सहित)


  • राजनीति
  • शुक्रबार, जेष्ठ ११ २०७५

दुई पार्टीको मिलन बाट भर्खरै गठन भएको नेकपा (अन्डर्लाइन) को  एकता प्रक्रियालाई लिएर तत्कालीन माओवादी केद्रमा रहेका ८७ जना पोलिट्ब्युरो सदस्यले लिखित असमती नै दर्ज गरेकाछन ।

४४ जिल्लाको प्रतिनिधित्व गर्ने पोलिट्ब्युरो सदस्यहरुले प्रचण्ड, प्रकाश र वादल लाई विशेष सम्बोधन गर्दै पत्र बुझाएका छन । पार्टी एकता प्रक्रियामा मुल्यांकनमा तल माथी अथवा न्यायपुर्ण नभएको भन्दै उनिहरुले असमती पत्र बुझाएको जनाएकाछन ।

असमती जनाउने पिविएमहरुको नामावली

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार