logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपा रुकुमका नेताहरु ३८ दिन पछि रिहा


  • राजनीति
  • शुक्रबार, भाद्र २६ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी पश्चिम् रुकुम जिल्ला सेक्रेटरी हिरामनी रावल लगायत नेताहरु रिहा भएकाछन ।

साउन २१ गते गिरफ्तार भएका उनिहरुलाइ आज मात्र रिहा गरिएको हो । रिहा हुनेहरुमा अखिल क्रान्तिकारी रुकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र नेकपा रुकुम जिल्ला सदस्य घमण्ड महर हुन ।

गत साउन २१ गतेका दिन प्रहरी प्रशासन गि’रफ्तार गरेको थियो। उनिहरुको गि’रफ्तारीमा नेकपा प्रहरीले जनताका जन प्रिय क्रान्तिकारी नेता कार्यकतालाई झुटा मुद्दा लागयए फसाउने सपना देखेको भन्दै बिरोध गरेको थियो । उनिहरु ३८ दिनको हिरासत बसाइ पछि रिहाई भएको नेकपाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार