logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

माओवादी नेता बालकृष्ण ढुंगेलको माफी विरुद्ध सर्वोच्चमा रिट


  • राजनीति
  • शुक्रबार, जेष्ठ ११ २०७५

काठमाडौं ।जन्मकैदको सजायँ भोगिरहेका माओवादी नेता ढुंगेललाई आममाफी दिने तयारी गरिरहेको सरकारी कदमका विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भएको छ।

बालकृष्ण ढुंगेललाई माफी दिन लागिएको भन्दै बिहीबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका हुन्। रिटमा उनले सरकारी कदमका विरुद्धमा अन्तरिम आदेशको माग समेत गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार