logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बझाङ घटना बारे नेकपाको बिज्ञप्ती, दोषीलाई कार्वाहीको माग


  • राजनीति
  • आइतबार, असोज ११ २०७७

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङमा भएको घट’ना घट’नाको भ’त्सर्ना गर्दै बिज्ञप्ती जारी गरेको छ । नेकपा बझाङ जिल्ला कमिटी इन्चार्ज बिराट र सेक्रेटरीको हरिलालको सयुक्त हस्ताक्षरमा बिज्ञप्ती जारी गरिएको छ ।

बिज्ञप्तीमा मानव मुल्यमान्यतालाइ नै चु’नौती दिने यस किसिमको अ’पराधीक घट’नाको दोषीलाइ कडा का’र्वाहीको माग गर्दै कुनै पनि अर्थमा सहन गर्न नसक्ने घट’ना भएको घोषणा गरेको छ ।

प्रेस विज्ञप्ति ,

बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा ०२ थिकाला गाउँमा मिति २०७७ असोज ०७ गते बुधबारका दिन १२ वर्षिय बालिका सम्झना कामीको ब’लात्का’र पछी ह’त्या गरिएको घट’ना सार्वजनिक भएको थियो। यस्तो जघन्य अ’परा’धको घट’नाले हाम्रो पार्टी लाई स्त’ब्ध तुल्याएको छ। ब’लात्का’र पछि ह’त्या गरिएकी बालिका सम्झना कामी प्रति हाम्रो पार्टी को तर्फबाट भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकुल परिवारजनहरुमा गहिरो संवेदना व्यक्त गर्दछौं।

पी’डित परिवार लाई न्यायोचित क्षतिपूर्ति सहित सारा मानवीय मुल्य मान्यता माथी चु’नौती खडा गर्ने यस्तो हिं’सक र अप’राधी घट’नामा संलग्न दो’षीलाई क’डा क’डा स’जाय माग गर्दछौं।
क्रा’न्तिकारी अभिवादन सहित !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार