logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनयुद्धका प्राबिधिक योद्धालाई नेकपाको सम्मान


  • राजनीति
  • बुधबार, कार्तिक २६ २०७७

कम्युनिष्ट पार्टी भेरी नगरपालिका को विशेष आयोजनामा भेरी नगरपालिका वडा नम्बर १ डौरी काँडामा आयोजित महान जनयुद्धका इमानदार प्राविधिक योद्धा लाल बहादुर बि.क. (तेजाबलाई ) १० बर्षिय महान जनयुद्धमा उहाँले गरेको योगदान को कदर गर्दै सम्मान कार्यक्रम सप्पन्न गरेको छ ।

कार्यक्रमको सन्चालक बिक्रमले गरेका थिए भने अध्यक्ष विशाल चनाराले गरेका थिए कार्यक्रमको प्रमुख अथिती भेरी नगरपालिकाका इन्चार्ज प्रेम बहादुर शाही गरेका थिए भने बिशेष अथिती,अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाही थिए ।

त्यस्तै अथिती,प्रवासी नेपाली जनसमाज भारत हिमाचल राज्य संयोजन समिती सदस्य जनक बहादुर थापा थियो कार्यक्रम बोल्दै सम्पुर्ण अथिती कमरेडहरुले एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत नेपालमा बैज्ञानिक समाजवाद स्थापना गरि आम नेपाली जनताको अधिकार सुनिश्चित गर्ने उद्घोष गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार