राजनीति
सत्तारुढ दल (नेकपा)अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी हुन ।
नवनियुक्त मन्त्रीहरुलाइ साझ ५ बजे शीतल निवासमा सपथ ग्रहण गराउने कार्यक्रम छ ।
केहिदिन अगाडी मात्र (नेकपा) र फोरमबीच आपसी समझदारी आधारमा संविधान संशोधन गर्ने सहमति भएको थियो