राजनीति
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले सिके राउतको हवला दिएर जनताको पार्टीलाई नधम्काउन चेतावनी दिएकाछन ।
आफ्नो पार्टी गरिव ,मजदुर,किसान र दलित उत्पीडित जनताको दिलमा भएको भन्दै कोहि कसैलाइ देखाएर धम्की नदिन भनेकाछन। यो वा त्यो बहाना गरेर आफ्नो पार्टी नेता कार्यकर्तालाई जेलाहाले पनि भविष्यमा त्यसको हिसावकिताव सहित कठघरामा उभ्याएरै छोड्ने समेत बताकाछन ।