logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

राजतन्त्रको माग : दलाल सत्ताप्रती चुल्ठेमुन्द्रेको कुरिकुरी


  • तुफान सिंह 'कालिकोटे'
  • शुक्रबार, मंसिर १९ २०७७

२४० बर्ष राज गरेको सामान्ती राजतन्त्र अन्त्य पछि देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन अहम भुमिका खेल्ने सयोद्दा हरुलाई स्वतन्त्र राजनीति गर्न प्रतिबन्ध लगाउने आदो सरकारले अहिले दिनहुँ राजतन्त्र ल्याउने भन्दै सडकमा ,सडक नाटक देखाउनेको ,सुरक्षा गर्दै ,कठै तिम्रो बुद्धि ,,दलालहरु हो ,,होसियार ?के केरा हेर्दै छ तत्कालीन गृह प्रसासन!!

राजतन्त्र नेपालमा पुन ल्याउछु भन्नू र मरेको मुर्दालाई जिवित बनाउछु भन्नू महा मुर्खताहो अहिलेको दलाल पुजिबाद ले चरम भ्रष्टाचार र बेथितिको परिणाम पनि यो सिर्जना गरेको देखिन्छ जनताहरुमा पनि राणा शासासन पछि राजा ल्याउने कुराले केहि परिबर्तन हुन्छ्की भन्ने स्वभाबिक थियो र राजतन्त्रले पनि नेपाली जनतालाई २४० बर्ष रैती बनार राख्यो नेपाली जनता ले बिस्तारै बुज्दै र बिकास हुँदै गएपछि तेहि राणा शासन नै बरु ठिक थियोे भन्ने बुजाई पछि नेपालमा राजतन्त्र पछि गणतन्त्रले मात्रै आम नेपाली हरुको सपना नै साकार पार्छ भन्ने हेतुका सात तत्कालीन माओवादीले कामरेड प्रचण्डको नेतृत्वमा दस बर्ष जनयुद्ध र ६२/६३को जनअन्दोलन पश्चयात सदासदाको लागि राजतन्त्रको बिदाई गरे!!

नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो बदलियो तर राज्य चलाउने प्रमुख पात्रहरुको दिमाख मा रहेको बुजिबादी चिन्तन बदलिएन एउटा राजा सट्टा हजार छोटे राजाहरुको उदय भयो तेसैको अलावा आम नेपाली जनमानसमा हजार राजा भन्दा तेहि एउटा् राजा ठिक थियोे भन्ने बुजाई चै हो तर राजा नै ल्याउने कुरा कदापि नेपाली जनताले सोच्नै सक्दैन्न !!

अहिले हिन्दु राज्य कायम गर्न केही बिदेशी एजेन्ड सक्रिय रुपमा लागि परेको देखिन्छ ।

फेरि पनि केहि लट्ठे मुन्द्रे मण्डले ,जोगि हरुले जुन अहिले पछिल्लो गतिविधि तिब्र गर्नु ले एउटा् खालको बाताबरण नै केही फेरबदल भएको बुज्न सकिन्छ तर यो उनिहरुले भनेझै सहझै राजतन्त्र पुन बाहली हुने कुरा सम्भावना छैन
केही बेरोजगार युवाहरुलाई बाईकमा तेल हाल्दै दिनको ५०० को दरले प्ररिचालित युवाहरू हुन र केहि सिमापारी बाट ल्याका गुण्डालाई समयमै तह लाउने काम यो दलाल राज्यको काम हो !!

सिंहदरबारका स्यालहरु मुख दर्सक बन्नु नै कथित कम्युनिस्ट सरकारको नैतिकतामाथी एउटा् प्रसन चिन्न खडा हुनु हो लोकतान्त्रिक गणतन्त्र बाहली पछि स्वतन्त्र बोल्न पाउने आम नागरिक र राजनीति दलको नैसर्गिक अधिकार हो तर यहाँ त एउटा् भ्रष्टाचार, बेथिति ,महँगि ,कालाबजारि दलालहरुको अन्त्य हुन पर्छ भन्दै स्वतन्त्र राजनीति गर्ने एउटा् पार्टीलाई प्रतिबन्ध आफैमा लजात्मक हो तत्कालीन सरकार र गृह प्रसासन असफल हुनु हो !!

तुफान सिंह कालिकोटे_________✍️✍️

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार