logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड नेपाल समुहकाे काठमाडौंमा भेला


  • राजनीति
  • शुक्रबार, मंसिर १९ २०७७

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा–विद्यार्थी भेला सुरु भएको छ ।

काठमाडौंको थापाथली क्याम्पसमा सुरु भेलामा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने,रामकुमारी झाक्री अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङलगायत नेताहरुको सहभागिता छ ।

सत्तारूढ नेकपाको विवाद तल्लो तहसम्म झाँगिदै छ । पार्टीभित्र विवाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार