राजनीति
राष्ट्रिय सम्मेलनको शन्देश सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै गरेको बेला गिरफ्तार भएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्री ‘संजिव’रिहा भएकाछन ।
उनलाइ काठमाडौको अनामनगरमा रहेको सम्वाद डवलीमा आयोजित कार्यक्रम बाटै गिरफ्तार गरेको थियो । केही दिन राजधानीकै हिसासत पछि प्रशासन बाट रिहा भएका उनलाई पुन गिरफ्तार गरि गृह जिल्ला रोल्पा पुर्याइएको थियो भने आज मात्र रिहाई भएको नेकपा स्रोतले बताएको छ ।