राजनीति
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल बालुवाटार बैठकमा अनुपस्थित भएका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापा पनि उपस्थित छैनन् । पार्टी उपाध्यक्ष बामदेव गाैतम र स्थायी सदस्य हरिवाेल गजुरेलले पनि कुनै पक्षमा भेलामा नजाने घाेषणा गरिसकेका छन् ।
प्रधानमन्त्री ओली पक्षले आज बिहान बालुवाटारमा आफू निक सांसदहरुको बैठक बोलाएको छ । आजै दिउँसो प्रचण्ड–माधव नेपाल पक्षले पनि आफू सांसदहरुको छुट्टै बैठक बोलाएको छ ।
दाहालले आफूसहित २० जना सांसदहरु दुवैतिरको बैठकमा नजाने बताए ।