logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

हाम्रा मन्त्रीहरुका तमासा बढी भयो : लेखनाथ न्यौपाने


  • राजनीति
  • शनिबार, जेष्ठ २६ २०७५

तत्कालीन माओवादी केन्द्रका सचिवालय सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता लेखनाथ न्यौपानेले अहिलेका मन्त्रीहरुले तमासा देखाएको भन्दै आर्कोष व्यक्त गरेका छन ।

सामाजिक संजाल फेसबुकमा एक घन्टा अगाडी स्टाटस अपलोड गर्दै अहिलेका मन्त्रीहरुको बोलचाल , जिवनशैली, कार्यशैली सबै तौरतरिका हेर्दा तमासा भन्दा अर्को नलाग्ने कुरा बताएकाछन ।

 

कम्युनिस्ट पार्टीका मन्त्रीहरुको अशोभनीय र असामान्य कार्यशैली प्रती जनतामा  एउटा आक्रोश जन्मेकै छ भने पार्टी भित्रै बाट पनि विभिन्न खाले टिप्पणीहरु बाहिरिएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार