logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

नेकपा नेतृ अधिकारी ७३ दिनपछि रिहा


  • राजनीति
  • सोमबार, पुष २० २०७७

बिद्रोही दल नेपाल कम्युनिस्ट पार्टीकी ललितपुर सेक्रेटरी सावित्री अधिकारी रिहा भएकी छन् । विप्लव नेतृत्वको नेकपाकी जिल्ला नेतृ अधिकारी सर्वोच्च अदालतको आदेशमा आइतबार रिहा भएकी हुन् ।

अधिकारीलाइ प्रहरीले ७३ दिन पहिला गिरफ्तार गरको थियो । प्रहरीले अधिकारीलाई लगाएका सबै मुद्दा पुष्टि नभएको भन्दै अदालतले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो । रिहा भएलगत्तै प्रहरीले अदालतले परिसरबाट पुनः गि रफ्तार गर्दै आएको थियो ।

पुनः गि रफ्तार गरे अदालतको मानहानीको मुद्दा लगाउने चेतावनीसहित सर्वोच्चले पाँचौं पटक दिएको आदेशमा अधिकारीलाई रिहा भएकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार