राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बिद्यार्थी सगठन अखिल क्रान्तिकारी का तीन नेतालाई प्रहरीले गिरफ्तार गरेको छ।
बिहान ११:३० बजे जोरपाटी बाट प्रहरीले समातेको महासचिव प्रकाश शाहि द्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । बिद्यार्थीका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र प्रकाश तिरुवालाइ प्रहरीले समातेको भएता पनि के कति कारणले भन्ने कुरा खुलेको छैन ।

उनिहरुको रिहाईको माग गर्दै अखिल क्रान्तिकारीले बिज्ञप्ती निकालेको छ।