logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मुल्य वृद्धि फिर्ता गराउन विप्लव सडकमा


  • राजनीति
  • बिहिबार, जेष्ठ ३१ २०७५

सरकारले गतेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग राख्दै राजधानीको शान्तिबाटिका रत्नपार्कमा बिरोध प्रदर्शन गरिएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ,नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी),  र नेपाल कम्युनिष्ट पार्टी (ऋषिराम कट्टेल) को संयुक्त आयोजनामा बिरोध प्रदर्शन भएको हो।

अपरान्ह भएको प्रदर्सनमा सहभागीले  ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टचारी र काला बजारीलाई कारबाही गर, राज्य आतंक धरपकड बन्द गर’ जस्ता नारा लगाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार