logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवमाथी प्रतिबन्ध लगाउनेबारे केपीले एकबचन पनि सोधेनन् : प्रचण्ड


  • राजनीति
  • बिहिबार, माघ २२ २०७७

नेकपा (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीमा कुनै पनि सल्लाह नै नगरिकन नेकपा (विप्लव) माथि प्रतिवन्ध लगाएको खुलासा गरेका छन्।

बिहिबार इमेज टेलिभिजनको अन्तरवार्ता अध्यक्ष प्रचण्डले तत्कालिन समयमा प्रधानमन्त्री केपी ओलीले पार्टीमा कुनै पनि जानकारी नदिएर नेकपा (विप्लव) माथि प्रतिवन्ध लगाएको खुलासा गरेका छन्। आफूहरुले विप्लव नेकपामाथि प्रतिवन्ध लगाउनु हुन्नभन्दा ओलीले नमानेको प्रचण्डको भनाई छ।

हाल पूर्व जनमुक्ति सेना र नेकपा विप्लवलाई वार्तामा ल्याउने तथा आफ्नो पक्षमा पारिरहेको अवस्थामा प्रचण्डले हिजोका दिनमा पार्टीलाई कुनै जानकारी नदिएर विप्लवमाथि ओलीले प्रतिवन्ध लगाएकाे बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार