logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट


  • राजनीति
  • शुक्रबार, माघ २३ २०७७

आमहडतालका क्रममा प्रहरीसँगको झड’पमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् । उनको अण्डोषमा चो’ट लागेपछि काठमाडौं पठाइएको छ ।

शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरीसँगको झ_डपमा पूर्वमन्त्री यादव घा’इते भएका थिए । प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदा उनको अण्डकोषमा गम्भीर चोट पत्ता लागेको थियो ।

पूर्वमन्त्री यादव विगतमा पनि शारीरिक रुपमा अस्वस्थ थिए । उनी लामो समय उपचार समेत गरेर सक्रिय भएका थिए ।

यसैगरी, जनकपुरमा पूर्वमन्त्री रामचन्द्र झा पनि घा’इते भएका छन् । लाठी प्र’हारबाट उनको टाउकोमा चो’ट लागेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार